१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना संक्रमित फेरि बढे; ३४२१ जनामा संक्रमण पुष्टि, २५ को मृत्यु



काठमाडौं । पछिल्लो केही दिन यता कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जना नयाँ संक्रमित थपिएका छन् ।

१७ हजार २७२ जनामा गरिएको परीक्षणमा ३ हजार ४ सय बढीलाई संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । जसमध्ये पीसीआर बिधिबाट गरिएको परीक्षणमा २ हजार ३९१ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण देखिएको छ ।

२४ घण्टामा १६८६ जना मात्र संक्रमणमुक्त भएका छन् । यस्तै यसैअवधिमा २५ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ७३८ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ४ : ३३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज