२१ चैत्र २०८२, शनिबार | April 5, 2026

कोरोना अपडेट : ३३६५ नयाँ संक्रमित थपिए १४ जनाको मृत्यु



काठमाडौं । बिहीबार देशभर ३ हजार ३६५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो ।

कुल १४ हजार २४२ परीक्षणमध्ये ९ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३३५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ४ हजार ६८७ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसै अवधिमा १ हजार ३७३ जना डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ४ : १८ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा