३० श्रावण २०८३, शनिबार | August 15, 2026

प्रधानमन्त्री देउवासँग पाकिस्तानी राजदूत शाहले गरे शिष्टाचार भेट



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सायद हैदर शाहले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार भएको भेटवार्तामा पाकिस्तानी राजदूत शाहले प्रधानमन्त्री देउवालाई बधाई दिएका छन् । त्यसअवसरमा देउवा र शाहबीच दुई पक्षीय हितका विषयमा छलफल भएको छ ।

सार्क राष्ट्रका दुई मुलुक नेपाल र पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको छ । कोरोना महामारी नियन्त्रणमा नेपालको लडाईंलाई सघाउन पाकिस्तानले केही समय अघि नेपाललाई आर्थिक सहयोग गरेको थियो ।

यस्तै २०७२ सालको विनाशकारी भूकमप लगायत विभिन्न समयमा आइपरेका प्राकृतिक विपत्तिमा पनि पाकिस्तानबाट निरन्तर आर्थिक र भौतिक सहयोग मिल्दै आएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ५ : ४८ बजे

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा