१४ चैत्र २०८२, शनिबार | March 28, 2026

पूजाको प्रसाद खाँदा मेलम्चीमा २८ जना बिरामी



काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११, चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् ।

पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले बताइन् ।

सबैलाई अस्पताल ल्याउन सम्भव नभएकाले स्वास्थ्यकर्मीसहितको टोली घटनास्थलमै पुगरे उपचार गरेको उनले जानकारी दिइन् । गम्भीर बिरामी तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको उनले बताइन् ।

अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । ‘फुडपोइजन’का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ७ : २२ बजे

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । रमेश लेखक पक्राउ परेका छन् । नेपाल प्रहरीले

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति