२२ माघ २०८२, बिहिबार | February 5, 2026

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक



काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच बैठक जारी छ ।

मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई गरिरहेका दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भैरहेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भैरहेको हो ।

यसअघि बसेको गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको विषयमा शीर्ष नेतृत्वले टुंग्याउने निर्णय गरेको थियो ।

शीर्ष नेताहरुको बैठक बस्नुपूर्व आजै गठबन्धनको कार्यदलको बैठक बालुवाटारमै बसेको थियो । सो बैठकले सरकार संचालनको न्यूनतम साझा नीति तथा कार्यक्रमको ड्राफ्ट तयार पारेको छ ।

 

 

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : १७ बजे

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर