२० असार २०८३, शनिबार | July 4, 2026

अघिल्लो सरकारको सम्पूर्ण जनविरोधी निर्णयहरु खारेज गरिनु पर्छ : रामकुमारी झाँक्री



काठमाडौं । नेकपा एमाले नेतृ एवं प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्वसँगै अघिल्लो सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने बताएकी हुन् ।

नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले देश तुइन मुक्त भएको घोषणा स्मरण गर्दै अघिल्लो सरकारले तामझामका साथ तुइन मुक्त भएको घोषणा गरेपनि दार्चुलामा तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको बताइन् । उनले अघिल्लो सरकारले झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न पाउने गरी गरेको निर्णय गmत भएको भन्दै खारेज गर्नुपर्ने बताइन् ।

 

 

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  २ : ३८ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि