१३ श्रावण २०८३, बुधबार | July 30, 2026

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको विरोधमा युवा संघको प्रदर्शन



काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेको युवा संगठन युवा संघले प्रदर्शन गरेको छ ।

युवा संघले मनहरा सुकुम्बासी बस्तीबाट ब्यानर, पम्प्लेटसहित प्रदर्शन गरेको छ । यसअघि, नेकपा एमालेले हिजो विज्ञप्ति प्रकाशित गरेको विरोध गरेको थियो ।

केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोगले १ लाख भन्दा बढी भूमिहिनलाई लालपूर्जा वितरणको तयारी गरिएको भनिएको थियो ।

प्रदर्शनमा युवा संघका कार्यकर्ताले ‘भूमि अधिकार खोस्न पाइँदैन, भूमि हाम्रो अधिकार हो, भूमिहीन जनता एक हौँ, गरिबमारा सरकार मुर्दावाद, हाम्रो भूमि फिर्ता दे, भूमि खोस्न पाइँदैन, सुकुम्बासीको माग पूरा गरु लगायताका नारा लगाएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ४ : १९ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ