१३ श्रावण २०८३, बुधबार | July 30, 2026

बालाजु आगलागी अपडेट : हेलिकप्टरको प्रयोग गरी आगो निभाउने प्रयास, अझै नियन्त्रणमा आएन



काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु स्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा भएको भीषण आगलागी नियन्त्रणमा लिन हेलिकप्टरको प्रयोग गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार शनिबार बिहान २ बजेदेखि भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन ।

पानी ट्याङ्कर, दमकल, आर्मी, सशस्त्र प्रहरी, प्रहरी र स्थानियको टोलीसहितले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन नसकेपछि हेलिकप्टरको प्रयोग गरिएको छ ।

क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : ३० बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ