२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बालाजु आगलागी अपडेट : हेलिकप्टरको प्रयोग गरी आगो निभाउने प्रयास, अझै नियन्त्रणमा आएन



काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु स्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा भएको भीषण आगलागी नियन्त्रणमा लिन हेलिकप्टरको प्रयोग गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार शनिबार बिहान २ बजेदेखि भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन ।

पानी ट्याङ्कर, दमकल, आर्मी, सशस्त्र प्रहरी, प्रहरी र स्थानियको टोलीसहितले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन नसकेपछि हेलिकप्टरको प्रयोग गरिएको छ ।

क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : ३० बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष