१४ चैत्र २०८२, शनिबार | March 28, 2026

पछिल्लो २४ घन्टामा थपिए ३,६५१ संक्रमित, २२ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २६०९ र एन्टिजेन विधिबाट १०४२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले सोमबारको प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख १७ हजार ४८६ र एन्टिजेनबाट ६९ हजार ५२० जना पुगेको छ ।

यस्तै, आज थप १७८४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख २१ हजार ८३ जना पुगेको छ । निको हुनेको दर ९३।५ प्रतिशत छ ।

आज संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ०३ बजे

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको