११ श्रावण २०८३, सोमबार | July 27, 2026

अर्थमन्त्रीले संसदमा आर्थिक स्वेतपत्र पेश गर्दै



काठमाडौं । सरकरले देशको आर्थिक अवस्थाको चित्रण गर्ने स्वतेत्रपत्र सार्वजनिक गर्नेभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभा बैठकमा आर्थिक स्वेतपत्र पेश गर्नेभएका छन् । देशको वर्तमान आर्थिक अवस्था कस्तो रहेको छ भन्नेबारे जानकारी दिन अर्थमन्त्री शर्माले स्वेतपत्र पेशगर्न लागेका हुन् ।

अर्थतन्त्रको सूचांक, वित्तीय अवस्था, आयात निर्यात, बजेट खर्चकोा अवस्था, रोजगारी र आर्थिक वृद्धि लगायतका विषयहरु स्वेतपत्रमा समेटिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

अर्थमन्त्री शर्माले मन्त्रीभएलगत्तै स्वेतपत्र ल्याउने जनाएका थिए । उनले पत्रकार सम्मेलनमार्फत स्वेतपत्र जारी गर्ने बताएपनि पछि संसदमा नै यसबारे जानकारी दिने सोच बनाएका हुन् । अर्थमन्त्रीले स्वेतपत्रलाई यथार्थपत्रको रुपमा प्रस्तुत गर्दैछन् ।

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : ३६ बजे

अमेरिका-इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हङकङ । संयुक्त राज्य अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक