४ पुस २०८२, शुक्रबार | December 20, 2025

अर्थमन्त्रीले संसदमा आर्थिक स्वेतपत्र पेश गर्दै



काठमाडौं । सरकरले देशको आर्थिक अवस्थाको चित्रण गर्ने स्वतेत्रपत्र सार्वजनिक गर्नेभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभा बैठकमा आर्थिक स्वेतपत्र पेश गर्नेभएका छन् । देशको वर्तमान आर्थिक अवस्था कस्तो रहेको छ भन्नेबारे जानकारी दिन अर्थमन्त्री शर्माले स्वेतपत्र पेशगर्न लागेका हुन् ।

अर्थतन्त्रको सूचांक, वित्तीय अवस्था, आयात निर्यात, बजेट खर्चकोा अवस्था, रोजगारी र आर्थिक वृद्धि लगायतका विषयहरु स्वेतपत्रमा समेटिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

अर्थमन्त्री शर्माले मन्त्रीभएलगत्तै स्वेतपत्र ल्याउने जनाएका थिए । उनले पत्रकार सम्मेलनमार्फत स्वेतपत्र जारी गर्ने बताएपनि पछि संसदमा नै यसबारे जानकारी दिने सोच बनाएका हुन् । अर्थमन्त्रीले स्वेतपत्रलाई यथार्थपत्रको रुपमा प्रस्तुत गर्दैछन् ।

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको