२ पुस २०८२, बुधबार | December 18, 2025

मंगलबार झण्डै ५ हजार कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु



काठमाडौं । मंगलबार नेपालमा पछिल्लो केही दिनयताकै कोरोनाको उच्च संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झण्डै ५ हजार कोरोना संक्रमित थपिएका छन् । १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४ हजार ९०४ जना संक्रमित थपिएका हुन् ।

१३ हजार २१७ जनमा गरिएको पीसीआर परीक्षणमा ३ हजार १९४ जना संक्रमति थपिएका छन् । यस्तै ५ हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ७१० जनमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ११५ जना संक्रमित निको भएका छन् । यसै अवधिमा ३५ जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार३३२ रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ५ : ०९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल