१४ चैत्र २०८२, शनिबार | March 28, 2026

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा



काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन् । भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार राजीनामा बुझाएका हुन् ।

यसअघि सरकारले भट्टराईलाई आचरण विपरीत काम गर्दैआएको भन्दै स्पष्टीकरण सोधेको थियो । सरकारले पूर्वाग्रह साँधेको भन्दै उनले स्पष्टीकरण नदिने बताएका थिए । उनले आफूले गरेका कामको विवरण पनि सार्वजनिक गरेका थिए ।

स्रोतका अनुसार सरकारले हटाउने नै भएपछि बुधबार उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन ।

केपी ओली नेतृत्वको सरकारबाट २०७७ जेठ २८ गते नियुक्त उनी असार ४ गतेदेखि महाप्रबन्धक रहँदै आएका थिए ।

उनले नेपाल रेलवेको महाप्रबन्धक पदमा नियुक्त भएदेखि नै इमानदारीपूर्वक काम गरी मृतप्रायः अवस्थामा रहेको रेलवे कम्पनीलाई पुुनर्जीवन दिएको दाबी गरेका छन ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ३ : २४ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको