१ पुस २०८२, मंगलबार | December 16, 2025

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट प्रस्ताव आह्वान



बुटवल । लुम्बिनी प्रदेशमा संविधानको धारा १६८(१) अनुसार बनेको सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) कमोजिमको नयाँ सरकार गठनका लागि प्रस्ताव आह्वान गरेका छन्।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि बिहिबार दिउँसो ३ बजे सम्मका लागि प्रस्ताव लिएर आउन आह्वान गरेका हुन्।

अविश्वासकाे प्रस्ताव पेश गर्नु अगाडी विपक्षी गठबन्धनले ४१ जना सांसदकाे हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका थिए । यद्देपी साे दाबीमा रिट नपुगेपछि गठबन्धनकाे तर्फबाट प्रदेश प्रमुखलाई पुन: बहुमत सहितकाे दाबी प्रस्तुत गर्नु पर्ने छ ।

 

 

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ५ : १३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज