२० असार २०८३, शनिबार | July 4, 2026

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट प्रस्ताव आह्वान



बुटवल । लुम्बिनी प्रदेशमा संविधानको धारा १६८(१) अनुसार बनेको सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) कमोजिमको नयाँ सरकार गठनका लागि प्रस्ताव आह्वान गरेका छन्।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि बिहिबार दिउँसो ३ बजे सम्मका लागि प्रस्ताव लिएर आउन आह्वान गरेका हुन्।

अविश्वासकाे प्रस्ताव पेश गर्नु अगाडी विपक्षी गठबन्धनले ४१ जना सांसदकाे हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका थिए । यद्देपी साे दाबीमा रिट नपुगेपछि गठबन्धनकाे तर्फबाट प्रदेश प्रमुखलाई पुन: बहुमत सहितकाे दाबी प्रस्तुत गर्नु पर्ने छ ।

 

 

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ५ : १३ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली