२१ माघ २०८२, बुधबार | February 4, 2026

श्रोत नखुलेको १० लाख सहित २ जना रुपन्देही प्रहरीको नियन्त्रणमा



बुटवल । इलाका प्रहरी कार्यालय लुम्बिनीले श्रोत नखुलेको १० लाख रकम सहित २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका ४ बाट सो रकम सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार प्रहरीले नियन्त्रणमा लिएकाहरुमा सोही नगरपालिका १३ का २० वर्षिय विष्णु यादव र १९ वर्षिय अनवर मुसलमान रहेका छन् । बाटोमा हिँडिरहेका उनीहरुमाथि शंकाका आधारमा चेकजाँच गर्दा प्लास्टिकको झोलामा श्रोत नखुलेको १० लाख नगद भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

रकम सहित नियन्त्रणमा लिईएका दुबैजनामलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : ४४ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु