२० असार २०८३, शनिबार | July 4, 2026

सरकारले ल्यायो पार्टी फुटाल्ने अध्यादेश, २० प्रतिशत सदस्यले फुटाउन पाउने



काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।

राजनीतिक दल विभाजन गर्न सजिलो हुनेगरी सरकारले अध्यादेश ल्याएको हो । यसअघिको कानूनी प्रावधानलाई संशोधन गर्दै पार्टीको संसदीय दल वा केन्द्रीय कमिटीका २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने गरी अध्यादेश जारी भएको छ । यो अध्यादेशका कारण नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षललाई दल विभाजन गर्न सजिलो बनेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कुनै पनि राजनीतिक दल विभाजन हुन केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य हुनै पर्थ्यो ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले अध्यादेश जारी गरेको हो । एमालेको माधव नेपाल समुहलाई सजिलो बनाउनकै लागि यो अध्यादेश जारी भएको हो । अध्यादेशको एमालेले कडा विरोध गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  १ : ३० बजे

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार