१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

रूरू मिलन केन्द्रको स्थापना दिवसको अवसरमा पिडित सिसमलाइ ४० हजार ५ सय आर्थिक सहयोग



बुटवल । रूरू मिलन केन्द्र नेपालले पांचौ स्थापना दिवस मनाएको छ ।

केन्द्रले मृगौला रोगबाट ग्रसित २३ वर्षीया एक युवतीलाई नगद सहयोग गर्दै स्थापना दिवस मनाएको हो ।

गुल्मी रुरुक्षेत्र वडा नम्बर ३ निवासी बिष्णु ज्ञवाली र शिला ज्ञवालीकी मृगौला रोग पिडित २३ वर्षीया छोरी सिसम ज्ञवालीको उपचारमा सहयोग पुर्याउनका लागि चालिस हजार पाँच सय आर्थिक सहयोग गरेर रूरू मिलन केन्द्रले पांचौ स्थापना दिवस मनाएको अध्यक्ष जमुना सुबेदीले बताइन ।

बुटवलमा एक कार्यक्रमका बिच बिरामीको आमा, काका र बैनिलाइ सो रकम हस्तान्तरण गरिएको हो । केन्द्रको स्थापनादेखि नै सेवामुखी कार्यलाई निरन्तरता दिदै अगाडि बढिरहेको सचिव अनुपमा श्रेष्ठले बताइन ।

सो सहयोग रकम समाजका पदाधिकारी, सल्लाहकार, सदस्यहरुले नै उठाएर बिरामीलाइ दिइएको रुरु मिलन केन्द्र नेपाल रुपन्देहीले जनाएको छ ।

मृगौला पिडित ज्ञवाली परिवारले आर्थिक सहयोगको याचना समेत गरेका छन् उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतामा उपचार भैरहेको छ ।

सहयोग गर्न चाहनुभएमा सिसनको नाममा रहेको तिनाउ मिसन बैंकको खाता न ००४०००१७७०१ एन मा जम्मा गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १० : ५१ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू