२० असार २०८३, शनिबार | July 4, 2026

लुम्बिनी प्रदेशसभामा एमालेबाट रोष्ट्रम घेराउ



बुटवल । लुम्बिनी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि लुम्बिनी प्रदेश सभामा सदनको कारबाही अघि बढाउन अवरोध गरेको छ। आफ्नो माग पुरा नगरि संसद चलाउन खोजेको भन्दै एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

पार्टीले कारवाही गरेको २ जना सांसदको पदमुक्तको सूचना जारी नहुँदा सम्म संसद चल्न नदिने एमालेले बताउंदै आएको छ । मंगलबार मात्र एमालेले पार्टीले कारवाही गरेको भन्दै प्रदेशसभा सदस्य अजय शाही र विमला वलीलाई पदमुक्त गर्न संसद सचिवालयमा निवेदन दर्ता गराएको थियो ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  २ : १२ बजे

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७