२० असार २०८३, शनिबार | July 4, 2026

एमालेको नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेपछि आज पनि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित



बुटवल । आजपनि एमालेको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभाका प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले लगातार रोष्ट्रम अगाडि घराउ गर्दे नाराबाजी गरेपछि बिहिबार १ बजे सम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको हो ।

एमालेले आफ्ना प्रदेशसभा सदस्यहरुलाई पार्टीले कारवाही गरेको र सोही अनुसार पदमुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता गराएकोमा सा अनुसार पदमुक्तको सूचना नआएको भन्दै प्रदेशसभाको पहिलो बैठकबाटै अवरोध शुरु गरेको छ ।

मंगलबार मात्र एमालेले पार्टीले कारवाही गरेको भन्दै प्रदेशसभा सदस्य अजय शाही र विमला वलीलाई पदमुक्त गर्न संसद सचिवालयमा निवेदन दर्ता गराएको थियो ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  २ : ४२ बजे

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७