११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

कारवाहीमा परेका १४ सांसद पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा



काठमाडौं । नेकपा एमालेबाट कारवाहीमा परेका १४ जना सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही अवैधानिक भैको भन्दै कारवाहीका आधारमा पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता गराएका छन् ।

सांसदहरुले आफुहरुमा थि गरिएको कारवाही एमालेको पार्टी बिधान र संसदीयदलको बिधान अनुसार पनि नमिल्ने भन्दै संसद सचिवालयमा निवेदन गरेका हुन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय पुगेका छन् ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  २ : ५६ बजे

व्यवसायीमाथि बढ्दो पक्राउप्रति निजी क्षेत्र आक्रोशित, ‘पहिले सुन, अनि मात्र थुन’

काठमाडौं । मुलुकका प्रमुख तीन निजी क्षेत्रका छाता संगठनहरूले पछिल्लो

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिना बसाईका लागि पोखरा

१७ चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता सूचीबाट खारेज

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्याग गरेका १७

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकों मूल्य घटेको छ

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट