१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालगन्जमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेत र कैलालीबाट उपचारका लागि बाँकेको नेपालगन्ज स्थित भेरी अस्पताल भर्ना भएका २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका अनुसार भाद्र १ गते भेरी अस्पताल भर्ना भएका कैलाली टिकापुर १ का २८ वर्षिय युवाको आज बिहान ८ः३० बजे मृत्यु भएको थियो भने २ गते भर्ना भएका सुर्खेत गुर्वाकोट ५ का ३९ वर्षिय पुरुषको दिउँसो १ः२० बजे मृत्यु भएको हो ।

आज मृत्यु भएसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका क्रममा आएर उपचार गर्दागर्दै मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ४ : ५४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान