२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेपालगन्जमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । झण्डै १ महिना शुन्य मृत्युको अवस्थामा पुगेको बाँकेमा भाद्र लागेपछि कोरोना संक्रमितको मृत्युको संख्या बढ्न थालेको छ । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बाँकेका १ जना र दाङका १ जना संक्रमितको गयराती मृत्यु भएको हो ।

कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका अनुसार भाद्र ५ गते भेरी अस्पताल भर्ना भएका राप्ती गाँउपालिका ३ दाङका ८४ वर्षिय पुरुषको मंगलबार राती ९ बजे मृत्यु भएको थियो भने साउन २९ गते भेरी अस्ताल भर्ना भएका राप्ती सोनारी गाँउपालिका ३ बाँकेका ४३ वर्षिय पुरुषको मंगलबार राती ९ः३० बजे मृत्यु भएको हो ।

बाँकेमा उपचाररत संक्रमितको आज थपिएको मृत्युको संख्या समेत गरि बाँकेका ३२८ जना र बाँके बाहिरबाट बाँकेमा उपचार गर्न आएका ३९७ जनाको मृत्यु भईसकेको छ ।

 

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ८ : ३४ बजे

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,