१६ बैशाख २०८१, आइतबार | April 28, 2024

जनगायक जेवी टुहुरेको निधन



काठमाडौं । जनगायक जेवी टुहुरेको निधन भएको छ ।

केहीसमय अघिदेखि बिरामी रहेका टुहुरेको उपचारकै क्रममा आज निधन भएको हो ।

टुहुरेको पार्थिव शरीरलाई माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १:३० बजेदेखि २ बजेसम्म श्रद्धान्जलीका लागि राखिने भएको छ ।

जनसांस्कृतिक महासंघका नेपालका संरक्षक, संविधानसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार रहेका टुहुरेको बिहीबार दिउँसो १२:३० वजे निधन भएको हो ।

टुहुरेको शव ३:०० बजेदेखि ४:०० वजेसम्म पशुपति आर्यघाटमा राखिने छ । त्यसपछि अन्तिम संस्कार हुने बताइएको छ ।

जनताका गीत गाउने टुहुरेका ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भै..’ लगायतका गीत निकै चर्चित छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १ : ०८ बजे

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य