४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त



काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् ।

कायममुकायम प्रधानसेनापति शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्‌को
सिफारिसमा शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल यही भदौ २४ गते समाप्त हुनुअघि नै शर्मालाई नियुक्त गरिएको हो । कार्यकाल समाप्त हुनुअघि थापा गत साउन २५ गतेदेखि विदामा रहेका छन् । थापा विदामा बसेपछि बलाधिकृत रथी शर्माले नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका छन् ।

 

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ६ : १४ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी