७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

स्यानिटाइजर पिउँदा कैलालीमा एक जनाको मृत्यु



धनगढी । स्यानिटाइजर पिउँदा कैलालीका एक युवकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका १२ का टीकाराम बराइलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनले बिहीबार स्यानिटाइजर पिएका थिए ।

स्यानिटाइजर पिएर बिरामी परेका उनको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सुरुआतमा उनको स्थानीय मेडिकलमा उपचार भएको थियो । सामान्य उपचारपछि घर फर्केका उनी गम्भीर भएपछि धनगढीकै निसर्ग अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : ४५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल