२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

जानकी गाँउपालिका अध्यक्ष यादवको मृत्यु



नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ । गयराती एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राती नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो ।

द्यलड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल लगिएको यादवको राती एक बजे मृत्यु भएको थियो ।

अध्यक्ष यादवको शवलाई विहानै घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादवले एमालेबाट जानकी गाँउपालिकाको अध्यक्षमा चुनाव जितेका थिए ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ८ : ५८ बजे

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल