५ पुस २०८२, शनिबार | December 20, 2025

वरिष्ठ प्रगतिशील साहित्यकार आनन्ददेव भट्टको निधन



काठमाडौं । वरिष्ठ प्रगतिशील साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ ।

प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष समेत रहेका भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान ३ बजेतिर कालिकास्थानस्थित निवासमा निधन भएको हो । भट्ट अल्जाइमर रोगबाट पीडित थिए ।उनले गत महिना अस्पतालमा बसेर उपचार गराएका थिए ।

भट्टका निबन्ध, संस्मरण, काव्य, खण्डकाव्य, समालोचनालगायतका विधामा दर्जनौं बढी कृति प्रकाशित छन् । ‘आमा बोलाउँछिन्,’ ‘अब हिमाल बोल्छ’, ‘जनताको साहित्य’, ‘साइँलीमैया’, ‘९७ साल’ लगायतका कृति चर्चित छन् ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  १० : ०७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता