१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

वरिष्ठ प्रगतिशील साहित्यकार आनन्ददेव भट्टको निधन



काठमाडौं । वरिष्ठ प्रगतिशील साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ ।

प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष समेत रहेका भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान ३ बजेतिर कालिकास्थानस्थित निवासमा निधन भएको हो । भट्ट अल्जाइमर रोगबाट पीडित थिए ।उनले गत महिना अस्पतालमा बसेर उपचार गराएका थिए ।

भट्टका निबन्ध, संस्मरण, काव्य, खण्डकाव्य, समालोचनालगायतका विधामा दर्जनौं बढी कृति प्रकाशित छन् । ‘आमा बोलाउँछिन्,’ ‘अब हिमाल बोल्छ’, ‘जनताको साहित्य’, ‘साइँलीमैया’, ‘९७ साल’ लगायतका कृति चर्चित छन् ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  १० : ०७ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै