१६ चैत्र २०८२, सोमबार | March 30, 2026

अर्घाखाँचीमा हाइस दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाइते



अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका-३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा(३ स्थित सैनिक नजिकै शनिबार बिहान दुर्घटनामा परेको हो ।

हाइसमा १० जना सवार थिए । तीमध्ये पाँच जना घाइते भएका छन् । जसमा दुई जना गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ठाँडाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ७ : १४ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई