२५ चैत्र २०८२, बुधबार | April 9, 2026

निर्वाचन आयोग र सभामुख विरुद्ध एमालेले दर्ता गराएको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा



काठमाडौं । सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याईने’ सूचीमा परेको छ । प्रधानन्यायाधीस चोलेन्द्रसम्सेर जवराको एकल इजलासले एमालेले दायर गरेको मुद्दालाई हेर्न नभ्याईने सूचीमा राखेको हो ।

बुधबार एमालेको तर्फबाट अदालतमा दर्ता भएको रिट निवेदनमा निर्वाचन आयोगले वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै एमालेका तर्फबाट अन्तरिम आदेश माग गरिएको छ भने प्रतिनिधिसभाका सभामुख सापकोटा र लुम्बिनी प्रदेशसभाका सभामुख घर्तीले पार्टीबाट कारवाही भएका एमाले सांसदहरुको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरिएको छ ।

साहेी मुद्दामा एमालेले निर्वाचन आयोगलाई पनि विपक्षी बनाएको छ । आयोगले कारवाहीमा परेका सांसदहरुलाई सनाखत गराएको र उनीहरुकै नामबाट पार्टी दर्ता गरेको अभियोग लगाएको छ ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  २ : १० बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास