२५ माघ २०८२, आइतबार | February 8, 2026

संसदभित्रै लाग्यो सभामुख विरुद्ध नारा



काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु लगत्तै नेकपा एमालेका सांसदहरुले सभामुख विरुद्ध नाराबाजी शुरु गरेका छन् । बैठक सुरु हुनुवित्तिकै नेकपा एमालेका सांसदहरुले रोष्टम अगाडि उभिएर नाराबजी शुरु गरेका छन् ।

बैठकको प्रारम्भमा नै नेकपा एमालेका सचेतक विशाल भट्टराईले बैठकमा बोल्दै सभामुख अग्निप्रसाद सापकोटाले दलीय आधारमा विभेद गरेको भन्दै विरोध जनाएका छन् । बैठकमा नेता भट्टराईले मन्तव्य राखेपछि त्यसबारे सभामुख सापकोटाले जवाफ दिन खोजेपनि त्यसको बेवास्ता गर्दै एमाले सांसदहरु राष्टम अगाडि पुगेका छन् । यो समाचार तयार पादाएसम्म संसदमा नाराबाजी जारी रहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ४ : ३९ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको