२९ चैत्र २०८२, आइतबार | April 12, 2026

एमसीसी उपाध्यक्ष सुमारको विरोधमा विमानस्थल गेटमा प्रदर्शन



काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष काठमाडौं आइपुग्दा उनको विरोध प्रदर्शन भएको छ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय काठमाडौं ओर्लिएकै समयमा विमानस्थल गेटमा विरोध प्रदर्शन भएको हो ।

विमानस्थल र आसपासको क्षेत्रमा उच्च सुरक्षा व्यवस्था मिलाइएको भएपनि एमसीसीको विरोधमा रहेका केही व्यक्तिहरुले प्रर्दशन गरेका हुन् । सुरक्षाकर्मीको आँखा छल्दै कतिपय प्रदर्शनकारीले कारभित्रैबाट समेत विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले ‘नो एमसीसी’ लेखिएका टिसर्ट लगाएका थिए ।

प्रदर्शन लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  २ : ०० बजे

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको