२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एमसीसी उपाध्यक्ष सुमारको विरोधमा विमानस्थल गेटमा प्रदर्शन



काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष काठमाडौं आइपुग्दा उनको विरोध प्रदर्शन भएको छ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय काठमाडौं ओर्लिएकै समयमा विमानस्थल गेटमा विरोध प्रदर्शन भएको हो ।

विमानस्थल र आसपासको क्षेत्रमा उच्च सुरक्षा व्यवस्था मिलाइएको भएपनि एमसीसीको विरोधमा रहेका केही व्यक्तिहरुले प्रर्दशन गरेका हुन् । सुरक्षाकर्मीको आँखा छल्दै कतिपय प्रदर्शनकारीले कारभित्रैबाट समेत विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले ‘नो एमसीसी’ लेखिएका टिसर्ट लगाएका थिए ।

प्रदर्शन लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  २ : ०० बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa