२० असार २०८३, शनिबार | July 5, 2026

कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहीबार १०८औँ बीपी स्मृति दिवसका अवसरमा सुन्दरीजलमा आयोजित कार्यक्रममा प्रवक्ता शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

बिपीले रोपेको कपुरको बोटनजिकै उभिएर शर्माले उम्मेदवारीको घोषणा गर्दै पार्टीलाई आगामी तीनवटा निर्वाचनमा विजयी बनाउने दाबी गरे । १३औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित शर्माले देशलाई नयाँ बाटो दिने सपना आफुसँग रहेको बताए ।

शर्मा नेवि संघका पूर्वअध्यक्ष समेत हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई २०७४ सालमा पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए ।

शर्माले सुन्दरीजलमा बिपीले रोपको कपुरको बोट नजिकै रुद्राक्षको बोट रोपेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  २ : ०९ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी