२१ चैत्र २०८२, शनिबार | April 4, 2026

एमाले स्थायी कमिटी बैठक जारी



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक बसिरहेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा एमालेको विधान महाधिवेशनको प्रस्तावमाथि छलफल हुँदैछ । यस्तै बैठकमा माधव कुमार नेपाललाई छोडेर संस्थापन पक्षमा रहेका नेताहरुको कार्यविभाजनबारे निर्णय हुने बताइएको छ ।

यस्तै विधान महाधिवेशनमा सहभागि प्रतिनिधि, दस्तावेज लेखन र व्यवस्थापन तयारीबारे पनि बैठकमा छलफल हुने छ ।

बैठकमा काठमाडौं बाहिर रहेका केही स्थायी कमिटी सदस्यहरु भने अनुपस्थित छन् ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  १० : ४० बजे

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा