२३ माघ २०८२, शुक्रबार | February 6, 2026

एमालेद्वारा आज पनि संसद बैठक अवरुद्ध



काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध गरेको छ ।

बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरिरहेका छन् ।

आफ्नो दल विभाजन गर्न मतियारको भूमिका खेलेको भन्दै एमालेले सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैलीप्रति आपत्ति जनाउँदै आएको छ ।

सभामुख सापकोटाले भने आफुले संविधान र कानूनअनुसार मात्रै काम गरेको प्रष्ट पार्दै आएका छन् ।

भदौ २३ गतेबाट सुरु भएको संसदको बैठक एमालेले निरन्तर अवरोध गर्दैआएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  १ : २९ बजे

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा