२१ चैत्र २०८२, शनिबार | April 4, 2026

नेपालमा थपिए १४८६ कोरोना संक्रमित, १२६० कोरोना मुक्त, १६ जनाको मृत्यु



काठमाडौं । २ दिन सम्म ३ अङकमा सिमित भएको कोरोना संक्रमणको दर पछिल्लो २४ घण्टामा बढेर ४ अङ्कमा पुगेको छ । २४ घण्टाको अवधिमा नेपालमा १४८६ जनामा कोरोना संक्रमित थपिएका छन् भने १२६० जना संक्रमण मुक्त भएका छन् । सोही अवधिमा नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७८ हजार ३१२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ३१ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४० हजार ७१७ संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ९६५ पुगेको छ

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ४ : ०९ बजे

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय