२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आज बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँस गरि स्थगित



बुटवल । आजका लागि बोलाइएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । बैठक बस्ने वातावरण नदेखिएपछि प्रदेशसभा सचिवालयमा सूचना टाँस गरि बैठक दोस्रो पटक स्थगित गरिएको हो ।

प्रदेश सभाको बैठक यही भदौ ३१ गते बिहिबार दिनको १ः०० बजे बस्ने गरि बोलाईएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आफ्ना कारवाहीमा परेका २ सांसदलाई पद मुक्त भएको सूचना प्रकाशित नगरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकको पहिलो दिनबाटै निरन्तर अवरोध गरिरहेको छ । यस अघि प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ८ : १५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले