१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

माणिग्राममा तिलोत्तमा गार्मेन्ट्स प्रालीको शुभारम्भ



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-५ मणिग्राममा शुक्रबारदेखि तिलोत्तमा गार्मेन्ट्स प्रालिको शुभारम्भ गरिएको छ ।

बिश्वकर्मा दिवसको अवसर पारी नगरपालिकाकि उप-मेयर जागेश्वरी चौधरीले रिवन काटेर सो गार्मेन्ट्सको उद्घाटन गरेकी हुन ।

तिलोत्तमाका सफल व्याबसायीहरु दिपक भुर्तेल, खिमानन्द भट्टराई र देवेन्द्र दर्नालले १ करोड बढी लगानिमा गार्नेन्ट्स सन्चालनमा ल्याएका हुन ।

शुक्रबार सम्पन्न शुभारम्भ कार्यक्रममा तिलोत्तमा गार्मेन्ट्स प्रालीका अध्यक्ष दिपक भुर्तेलले रुपन्देहीको केन्द्र भागमा रहेर आफुहरुले देशब्यापी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने बताए ।

सो गार्मेन्ट्समा विभिन्न खेलका जर्सी, स्कुल कलेजका ड्रेस, अन्य संघसंस्थाका ड्रेस साथै विभिन्न खाले गुणस्तरीय युनिफर्महरु सुपथ मुल्यमा उपलब्ध हुने उनले जानकारी दिए । उद्घाटनका अवसरमा सो गार्मेन्ट्सले आफ्नो उत्पादनका सामानमा २५% छुटको घोषणा समेत गरेको छ ।

तिलोत्तमा गार्मेन्ट्स प्रालिका प्रमुख दिपक भुर्तेलको अध्यक्षता, तिलोत्तमा नगरपालिकाकी उप-मेयर जागेश्वरी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन देवेन्द्र दर्नाल र स्वागत खिमानन्द भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : ३४ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू