४ कार्तिक २०८३, बुधबार | October 21, 2026

बुटवलका मेयर शिवराज सुवेदीमाथि ज्योतिनगरबासीद्वारा हातपात (भिडियोसहित )



बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि हातपात भएको छ ।

ज्योतिनगर क्षेत्रमा चुरेपहिरो निरीक्षण गर्न जाँदा छिटो उद्दार नगरेको भन्दै स्थानीयबासिले हातपात गरेका हुन् ।

गत भदौमा पहिरो गए पनि अहिलेसम्म उपमहानरले उद्दार र राहत नदिएको भन्दै स्थानीयबासिन्दाले मेयर सुवेदीलाई हातपात गरेका हुन् । उनीहरुले सुवेदीलाई मुक्का प्रहार गरेका थिए ।

सुवेदीमाथि हातपात हुनथालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर सुेवदीलाई कुटाइ खानबाट बचाएका छन् । प्रहरीले भने आक्रोशित भीडले नारावाजी गरेको तर हातपात नगरेको जनाएको छ । ‘सामान्य भनाभन र नारावाजी भएको हो, हातपात भएको होइन’ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मनोज कुँवरले बताए ।

ज्योतिनगरमाथिको चुरे क्षेत्रमा गत भदौमा गएको पहिरोले त्यहाँका दुई दर्जन बढी घरमा क्षति पुर्याएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : १३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि