११ श्रावण २०८३, सोमबार | July 28, 2026

मेयर सुवेदीलाई मुक्का हान्ने युवाको पहिचान खुल्यो



बुटवल । पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने ब्यक्तिको पहिचान खुलेको छ । मेयर सुवेदीमाथि मुक्का प्रहार गर्न स्थानीय पहिरो पीडित गणेश पङगेनी रहेको पुष्टि भएको छ ।

बुटवलको ज्योतिनगर आसपासमा गएको पहिरो अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिका मेयर सुवेदीलाई आज पङगेनीले मुक्का प्रहार गरेका थिए ।

रातिदेखि परेको पानीले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाएपछि उपमहानगरका प्राविधिक लिएर प्रमुख सुवेदी प्रभावित क्षेत्रमा पुगेका थिए ।

पहिरोका कारण घर पूर्ण रुपमा क्षती भए पछि मुक्का हान्ने पहिरो पीडित गणेश सहित उनका पिता नुरुप्रसादको परिवार आफन्तीको बस्दै आएका छन् । पङेगनीको परिवारमा ५ जना रहेको छन् ।

पहिरोबाट घर लगायत घरमा भएका सबै साम्रगी पूर्ण रुपमा क्षति हुँदा समेत राज्यले राहत वितरण नगरेको भन्दै ज्योति नगरबासीले पनि मेयर सुबेदीसँग आक्रोश  पोखेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ३ : ०६ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला