२३ चैत्र २०८२, सोमबार | April 7, 2026

एकीकृत समाजवादीको बैठक भोलिसम्म स्थगित



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को जारी पहिलो केन्द्रीय कमिटी बैठक भोलिसम्म स्थगित भएको छ ।

हिजोदेखि जारी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ ।

बिहीबार बिहान ११ बजे पुनः बस्ने बैठकले महासचिवको टुंगो लगाउने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन् । यस्तै, स्थायी कमिटी र पोलिटव्यूरोलाई पनि अन्तिम रुप दिनेछ ।

केन्द्रीय कमिटी बैठकले पार्टीको चुनाव चिन्हबारे छिट्टै टुंगो लगाउने निर्णय गरेको छ । यसैगरी पार्टीको वैचारिक मुखपत्र समाजवाद’ प्रकाशन गर्ने पनि निर्णय गरेको छ ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनको बैठकमा भाग लिनुपर्ने भएका कारण आजको बैठक स्थगित भएको हो ।

 

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ४ : ५५ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै