७ पुस २०८२, सोमबार | December 22, 2025

२२ वर्षीय युवकलाइ पनि छोडेन कोरोनाले, भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु



बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बाँके र बर्दियाका एकरएक जना संक्रमितको मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोहलपुर नगरपालिका-५ बाँकेका २२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । असोज ४ गते पीसीआर गरिएका उनलाई भोलिपल्ट भर्ना गरीएको थियो ।

त्यस्तै बर्दिया बारबर्दिया नगरपालिका-४ का ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । भदौ ३० गते पीसीआर गरेका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

बाँके जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ३३४ को मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा बाहिरी जिल्लाबाट उपचारमा आएका ४१८ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : २४ बजे

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम