११ बैशाख २०८१, मंगलबार | April 24, 2024

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले आफैले जारी गर्न लगाएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आफैले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिलाई खारेजीको सिफारिस गरेको हो ।

अध्यादेश फिर्ता वा खारेज नगर्दा सम्म जनता समाजवादी पार्टीले सरकारमा सामेल नहुने अडान लिएपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सहितको अध्यादेश जारी गरेको थियो ।

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : ५१ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना