२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले आफैले जारी गर्न लगाएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आफैले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिलाई खारेजीको सिफारिस गरेको हो ।

अध्यादेश फिर्ता वा खारेज नगर्दा सम्म जनता समाजवादी पार्टीले सरकारमा सामेल नहुने अडान लिएपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधान सहितको अध्यादेश जारी गरेको थियो ।

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : ५१ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा