२६ माघ २०८२, सोमबार | February 9, 2026

ईपीएल क्रिकेट : आज काठमाडौं र चितवन, भैरहवा र ललितपुर भिड्दै



काठमाडौं । एभरेष्ट प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज काठमाडौं र चितवन तथा भैरहवा र ललितपुर खेल्न लागेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने चौथो संस्करणको इपिएल टी-ट्वान्टी क्रिकेटमा पहिलो खेलमा बिहान साढे ९ बजे काठमाडौं र चितवनको खेल हुँदै छ ।

त्यस्तै, दोस्रो खेल भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्सबीच दिउँसो साढे १ बजे हुनेछ । पहिलो खेलमा दुवै टोली जितको खोजीमा छन्। काठमाडौंमा दुई अङ्कका साथ तेस्रो स्थानमा र चितवन चौथो स्थानमा छ।

त्यस्तै, दोस्रो खेलमा भिड्न लागेको भैरहवा स्थानमा छ । ललितपुर भने पहिलो जितको खोजीमा छ। यसअघि खेलेका दुवै खेल हारेको छ ।
इपीएलको विजेताले ५० लाख पुरस्कार पाउँदा उपविजेताले १५ लाख पाउने छ । प्रतियोगिता २३ असोजसम्म चल्नेछ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ९ : ०१ बजे

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य