२६ माघ २०८२, सोमबार | February 10, 2026

लोसपा नेता राजकुमार लेखीद्वारा पार्टी परित्याग



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजकुमार लेखीले सो पार्टी परित्याग गरेका छन् ।

लेखीले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आज राजीनामा पत्र बुझाएका छन् । उनले एक वाक्यमा लेखेको राजीनामा पत्रमा अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने भएका कारण पार्टीको सबै पदबाट राजनीनामा गरेको उल्लेख गरेका छन् । लेखी लोसपाको केन्द्रीय कार्यकारिणी सदस्य रहेका थिए ।

जनजाति आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका लेखी विगतमा नेकपा एमालेसम्बद्ध रहेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ११ : २५ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी