२५ चैत्र २०८२, बुधबार | April 8, 2026

चट्याङ लागेर बैतडीमा एकजनाको मृत्यु



बैतडी । बैतडीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । बैतडीको डिलाशैनीमा सोमबार चट्याङ लागेर एक जनाको मृत्यु भएको हो ।

सोमबार साँझ खसेको चट्याङ लागेर डिलाशैनी गाउँपालिका–५ खालीबाटाका महेश लुहारको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङबाट मृतकका दाजु अम्बे लुहार, भिनाजु हरिचन्द्र कोली र दार्चुलाका दिपक महर घाइते भएका छन् ।

७० हजार मुल्इको भैंसी किनेर घर फर्कने क्रममा बाटैमा चट्याङ खसेको थियो । चट्याङ लागेर किनेको भैंसी मरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ८ : ५२ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

युद्धविराम सहमतिकाबीच खाडीमा आक्रमण जारी

एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ते युद्धविरामको सहमति भएको

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी